Nepalese Parkinson Disease Association proudly presents "Unity Walk for Parkinson's Disease" on the occasion of Parkinson's Disease Awareness month April at Bharatpur, Chitwan on 6th April 2019.
Read MoreOn our upcoming event happening on March second, we are also going to conduct art exhibition of a lady, who is herself a Parkinson’s patient and the president of NePDA. We are very grateful to our great friend and advisor, Andy Butler for supporting it.
Read Moreयस Dance Exercise कार्यक्रममा part 2 मा भाग लिन चाहने साथिहरुले दिइएकाे फारम डाउनलोड र fill up गरी २ passport size photo सहित यस संस्थाको कार्यालयमा अनिवार्य रुपमा बुझाउनहुन अनुरोध गरिन्छ । साथै यस अघि गरिएकाे कार्यक्रममा फारम बुझाइसक्नु भएका व्यक्तिहरू ले पुर्न फारम भर्न नपर्ने जानकारी गराइन्छ | फारम स्विकार वा अस्विकार गर्ने हक यस संस्थासँग रहेको जानकारी गराइन्छ ।
Read Moreनेपलीज पार्किन्सन डिजिज असोसियेसनको सुचना/ Nepalese Parkinson Disease Association's Notice यस Dance Exercise कार्यक्रममा भाग लिन चाहने साथिहरुले दियिएको फारम डाउनलोड र fill up गरी २ passport size photo सहित यस संस्थाको कार्यालयमा अनिवार्य रुपमा बुझाउनहुन अनुरोध गरिन्छ । फारम स्विकार वा अस्विकार गर्ने हक यस संस्थासँग रहेको जानकारी गराइन्छ । सम्पर्क ब्यक्ति: रस्मी थापा फोन: ९८४००१८०२३ फारम बुझा उने अन्तिम म्याद्: पौष १७, २०७४ We hereby request you to kindly download the 'Member Application Form', fill it and submit it with two passport sized photos to the NePDA office at Lazimpat. This is mandatory. We'd also like to add that NePDA has the prerogative to accept/deny registration application. Contact Person: Ms. Rashmi Thapa Phone: 9840018023 Last date of submition: Poush 17, 2074
Read More



